शुक्रबार, वैशाख १४, २०८१

बालेन शाहको सुरुवाती अग्रता

मेरोन्यूज २०७९ वैशाख ३१ गते १२:१०

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले सुरुवाती अग्रता लिएका छन् । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले २२ मतका साथ अग्रता लिएको हो ।

स्रोतका अनुसार हालसम्म ७५ मत गणना भएको छ । काठमाडौं महानगरको वठा नंबर १ मा ५० र वठा नंबर २१ मा २५ गरी जम्मा ७५ मत गणना भएको हो । ७५ मत गणना हुँदा बालेन शाहले २२ मत प्राप्त गरेका छन्, गठबन्धन दलका उम्मेदवरा र्सिजना सिंहले १८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव स्थापितले १३ मत प्राप्त गरेका छन् र राप्रपाका मदन दास श्रेष्ठले ३ मत पप्त गरेका छन् ।

प्रतिक्रिया