मंगलबार, चैत ६, २०८०

काठमाडौं महानगरपालिकामा स्थापित र सिंह सँगसँगै

मेरोन्यूज २०७९ वैशाख ३१ गते ११:०५

काठमाडौं । काठमाडौं महानगरपालिकामा मत गणन सुरु भईसकेको छ । महानगरको ७ भोट गन्दा नेकपा (एमाले)का केशव स्थापित गठबन्धन दलका साझा उम्मेदवार सिर्जना सिंहले बराबरी मत ल्याएका छन् ।

७ वटा भोट गन्दा स्थापित र सिंहले दुई दुई भोट ल्याएका छन् त्यस्तै मदनदास श्रेष्ठले दुई मत ल्याएका छन् । भने स्वतन्त्र उम्मेदवार बालेन शाहले १ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा उम्मेदवारी दिएकी सुनिता ढंगालले भने ४ मत ल्याएकी छिन् ।

हालसम्म ७ वटा मतपत्र मात्रै गणना भएको छ, महानगरको मतगणनामा प्राविधिक समस्या देखिएपछि केहिबेरका लागि मतगणना रोकिएको छ ।

बालेन शाहको सुरुवाती अग्रता

Advertisement

प्रतिक्रिया