बिहीबार, वैशाख १३, २०८१

निर्वाचनको दिन यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

मेरोन्यूज २०७९ वैशाख २९ गते १९:२१

काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले निर्वाचनको दिनको मौसम पुर्वानुमान गरेको छ । महाशाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असर रहेको छ ।

जसकारण वैशाख ३० गते दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा सामान्य बादली रही अन्य प्रदेशमा आंसीकदेखि सामान्य बादली रहने छ ।

प्रतिक्रिया