शुक्रबार, वैशाख १४, २०८१

जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मेरोन्यूज २०७९ वैशाख १९ गते २१:१४

काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

जन्ती बोकेर गएको बा १४ च ७८१ नम्बरको गाडी भिरबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भए पनि सनाखत हुन सकेको छैन । गाडी जन्ती बोकेर गोरखा पुगेको थियो ।

प्रतिक्रिया