आइतबार, जेठ ६, २०८१

स्थानीय तह निर्वाचन

माओवादी केन्द्र कालिका गाँउपालिकाले सार्वजनिक गर्यो १४ बुढेँ प्रतिवद्धता (पुर्णपाठ)

मेरोन्यूज २०७९ वैशाख १४ गते १६:१७

काठमाडौं । रसुवा जिल्लाको कालिका गाँउपालिकाको माओवादी केन्द्रले स्थानीय तह निर्वाचन केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

Advertisement

बुधबार गाउँपालिका कमिटिको वैठकले १४ बुदेँ प्रतिवद्धता सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्रमा समाजमा शिक्षा, स्वास्थ्य, तथा विभिन्न विषयमा स्थानीय निकायबाट नै समस्या समाधान गर्ने आश्वासन दिईएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यलयले स्थानीय तहलाई नै प्रतिवद्धता निकाल्न सक्ने अनुमती दिएको थियो ।

प्रतिक्रिया