शनिबार, जेठ ५, २०८१

सडक पेटीका भित्ताहरु बोल्छन् (फोटोफिचर)

मेरोन्यूज २०७९ वैशाख १० गते ११:५७

काठमाडौं । सन्देश दिने नियतले सडकका पेटिहरुकाे भित्ताहरुमा कोरिएका चित्रहरु ।

Advertisement
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।
एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र ।
किशोरावश्थाको चित्र ।
जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर ।
दानवको आकृती चित्र ।
परम्परागत हात फैलाइरहेको चित्र ।
फुलै फुलको चित्र ।
महिला हिंसा दर्शाउने पेन्टिङ ।
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
मुस्कानले भरिएको एउटा आकृति चित्र ।
राष्ट्रिय झण्डाको चित्र ।
स्वतन्त्रताको प्रतिक पिजडाबाट उडदै गरेको परेवाको पेन्टिङ ।

प्रतिक्रिया