शनिबार, जेठ ५, २०८१

एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउँदै

मेरोन्यूज २०७९ वैशाख १० गते ८:२८

काठमाडौं । नेकपा (एमाले)ले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने भएको छ । आज बस्ने वैठकले आसन्न निर्वाचनका लागि विभिन्न महानगर तथा उपमहानगरको उम्मेदवार टुंगो लगाउन खोजिएको हो ।

Advertisement

एमाल एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बसेको वैठकले उम्मेदवारको टुंगो लगाउन लागिएको छ ।

प्रतिक्रिया