सोमबार, वैशाख ३१, २०८१

यस्तो छ एमालेको स्थानीय तहको निर्वाचन घोषणापत्र (पत्रसहित)

मेरोन्यूज २०७९ वैशाख ९ गते १५:००

काठमाडौँ । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार एक कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

Advertisement

एमालेले घोषणापत्र सार्वजनिक गर्दै आफ्ना जनप्रतिनिधि शासक नभई जनताको सेवक भएको उल्लेख गरेको छ । यस्तै, एमालेका जनप्रतिनिधिले कुनै भ्रष्टाचार गर्ने नगर्ने जनाएको छ ।

हेर्नुहोस् घोषणापत्र

प्रतिक्रिया