सोमबार, जेठ ७, २०८१

गायक प्रकाश सपुत प्रबल जनसेवाश्री

मेरोन्यूज २०७९ वैशाख १ गते १८:२६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गायक प्रकाश सपूतलाई सम्मान गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सम्पन्न सम्मान कार्यक्रममा गायक सपुतलाई प्रवल जनसेवाश्री मान पदवी प्रदान गरेकी हुन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित मनपदवीबाट गायक सपुतलाई सम्मान गरेकी हुन् ।

यस अवसरमा राष्ट्रपति भण्डारीले कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दर्जनौँ कलाकारहरूलाई सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया