सोमबार, असोज १५, २०८०

माओवादी केन्द्र कञ्चनपुरको इञ्चार्जमा भट्ट

मेरोन्यूज २०७८ चैत ३ गते २०:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको कञ्चनपुर जिल्ला इञ्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इञ्चार्जको समेत जिम्मेवारी दिइएको हो ।

शुक्लाफाँटा नगरपालिका १० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहेका थिए । यसअघि उनी संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए ।

प्रतिक्रिया