सोमबार, असोज १५, २०८०

राष्ट्रपति जेलेन्स्कीद्वारा आकाशको रक्षा गर्न ‘नो फ्लाइ जोन’को आह्वान

मेरोन्यूज २०७८ चैत २ गते २१:०२

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो फ्लाई जोन सिर्जना गर्न बुधबार अर्को भावपूर्ण अपील गरेका छन् ।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’ उनले अमेरिकी कंग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका हुन् ।

यो सबै ‘रुसले हाम्रा स्वतन्त्र शहरलाई आतंकित गर्न सक्षम नहोस्,’ भन्नका लागि हो उहाँले भन्नुभयो।

प्रतिक्रिया