शनिबार, वैशाख ८, २०८१

कोरोना संक्रमणदर घटेको हो,जोखिम कायमै छ: डा. अधिकारी(भिडियो)

काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोभिड–१९ संक्रमणदर निरन्तर घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातायता दैनिक संक्रमितको संख्या १ सयभन्दा कम रहेको छ । भने शनिवार मृत्युदर शून्य थियो ।

प्रतिक्रिया