आइतबार, जेठ ६, २०८१

५७ सय भन्दा बढी रुसी सेना मारिए : युक्रेन

मेरोन्यूज २०७८ फागुन १७ गते १५:३३

काठमाडौं । एजेन्सी–युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् । एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।

Advertisement

प्रतिक्रिया