शनिबार, जेठ ५, २०८१

स्थानीय तहको निर्वाचन गर्न माओवादी मन्त्रीकै जोड

मेरोन्यूज २०७८ माघ १४ गते २१:२०

काठमाडौं । सत्ता गठबन्धन दलहरुले स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्नेबारे छलफल चलाइरहँदा माओवादी केन्द्रका मन्त्रीले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ ।’– शर्माले आफ्नो फेसबुक स्टाटस लेखेका छन् ।

प्रतिक्रिया