शनिबार, जेठ ५, २०८१

न्याय सेवा आयोगको बैठक आज

मेरोन्यूज २०७८ माघ १४ गते ६:१६

काठमाडौं । न्याय सेवा आयोगले आयोगको बैठक बोलाएको छ । आज शुक्रबार दिउँसो २ बजेका लागि आयोगको बैठक बोलाइएको हो ।

Advertisement

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था छ ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया