शनिबार, वैशाख ८, २०८१

कानुनमन्त्री बडुलाई काेभिड संक्रमण

मेरोन्यूज २०७८ माघ १३ गते ११:०५

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड १९को संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ ।

उनले बुधबार पिसिआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

प्रतिक्रिया