शुक्रबार, वैशाख ७, २०८१

थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

५ जनाको मृत्‍यु

मेरोन्यूज २०७८ माघ १२ गते १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही समयमा ५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया