आइतबार, जेठ ६, २०८१

जनगायक जीवन शर्मालाई पनि कोरोना संक्रमण

मेरोन्यूज २०७८ माघ ४ गते १७:०९

काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण देखिएको छ ।

Advertisement

संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी घरमै आराम गरिरहेका छन् । केही दिनअघि पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

ज्वरो आउने, खोकी लाग्ने तथा शरीर दुख्न थालेपछि उनको पीसीआर परीक्षण गराएका थिए ।

प्रतिक्रिया