आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्रीका स्वकीय सचिवलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ माघ ४ गते १३:००

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

Advertisement

आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरुलाई संक्रमण नभएको समेत उनले बताए ।

प्रतिक्रिया