शुक्रबार, चैत १६, २०८०

गण्डकीका पूर्व मुख्यमन्त्री गुरुङलाई कोरोना

मेरोन्यूज २०७८ माघ ३ गते २०:३७

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङलाई सोमबार कोरोना संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा नै रहेका छन् । कोरोना संक्रमण पुष्टी भए पनि स्वास्थ्यमा खासै समस्या नभएको उनले बताएका छन् ।

प्रतिक्रिया