आइतबार, जेठ ६, २०८१

काठमाडौंमा एकैदिन २६०४ कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ माघ १ गते १८:४९

काठमाडौँ । काठमाडौं उपत्यकामा शनिवार एकै दिन २ हजार ६ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २६०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५९१ जना, भक्तपुरमा १४२ जना र ललितपुरमा ४८६ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया