शनिबार, वैशाख ८, २०८१

जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

मेरोन्यूज २०७८ पुष ३० गते ९:४०

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ ।

उनको ९१ वर्षको उमेरमा निधन भएको हो । खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो ।

प्रतिक्रिया