सोमबार, वैशाख २४, २०८१

देशभर थप ३५५३ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ पुष २९ गते १६:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण भएको थियो । जसमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया