आइतबार, जेठ ६, २०८१

मेडिकल कलेजहरुको सिट संख्या चिकित्सा आयोगले तोक्यो, देशैभरी १७२४ सिट निर्धारण

मेरोन्यूज २०७८ माघ १७ गते १६:४०

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ /७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको छ।

गत पुस १८ र माघ ४ गते बसेको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको हो ।

कुन कलेजलाई कति सिट ?

प्रतिक्रिया