सोमबार, जेठ २१, २०८१

थप १८४ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष १ गते १६:३४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६७ जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया