मंगलबार, वैशाख ११, २०८१

निर्वाचनमा पार्टीलाई जिताउने नेतृत्व छान्दै छौं : नारायण खड्का

मेरोन्यूज २०७८ मंसिर २७ गते १४:५५

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा नारायण खड्काले आगामी हुने निर्वाचनमा पार्टीलार्ई जिताउने नेतृत्व छान्न लागेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गरेपछि बोल्दै उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउने नेर्तत्व छान्न लागेको बताएका हुन् ।

उनले महाधिवेशन प्रतिष्पर्धामा निर्वाचनमा हारेका पनि रहेकाले उनीहरुले बुझ्नु पर्ने बताए । उनले सभापतिमा शेर बहादुर देउवाले जित्नेमा आफू विश्वसत रहेको बताए । उनले पार्टीलाई एकताबद्ध बनाउन आफूलगाएतका नेताहरु पदाधिकारीमा प्रतिष्पर्धाबाट बाहिरिएको बताए ।

प्रतिक्रिया