मंगलबार, चैत ६, २०८०

कांग्रेस प्रदेश १ः पौडेल समूहका गुरु घिमिरेको अग्रता

मेरोन्यूज २०७८ मंसिर १९ गते १८:५२

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ अधिवेशनको मतगणनामा संस्थापन ईतर समुहका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

चार सय मत गणना हुँदा घिमिरेले दुई सय १२ मतका साथ अग्रता लिएका हुन् । उनका प्रतिद्धन्द्धी संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले एक सय ७४ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

प्रदेशमा १८०४ मतदाता रहेका थिए ।

प्रतिक्रिया