सोमबार, जेठ ७, २०८१

आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै

मेरोन्यूज २०७८ मंसिर १५ गते ९:०७

काठमाडौं । आज थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ । उक्त खोप कोभ्याक्स सुविधामा मार्फत आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएका छ ।

Advertisement

शाखा प्रमुख उपेन्द्र ढुंगानाले आज दिउँँसोसम्म कोभ्याक्स सुविधामा मार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्ने जानकारी दिए । यसै साता थप खोप पनि आउने शाखाले जनाएको छ । कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार खोप आएको थियो ।

प्रतिक्रिया