शुक्रबार, वैशाख १४, २०८१

बरिष्ठ नेता पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक

मेरोन्यूज २०७८ मंसिर १२ गते १५:२१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पुस्तक ‘कांग्रेसको अबको बाटो’ विमोचन गरिएको हो ।

नेता पौडेलले पार्टी ‘रूपान्तरणका लागि १० सूत्र’ पुस्तकमा समावेश गरेका छन् । पार्टीको केन्द्रीय महाधिवेशन आउन १२ दिन बाँकी रहँदा पौडेलको पुस्तक सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया