मंगलबार, चैत ६, २०८०

एमाले महाधिवेशन : बन्दसत्रमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरु (फोटोफिचर)

मेरोन्यूज २०७८ मंसिर ११ गते १९:३३

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र शनिवार अपरान्हबाट शुरु भएको छ ।

बन्दसत्रमा विदेशी भाइचारा संगठनका अतिथिहरुको शुभकामनाका साथै अन्तर्राष्ट्रिय पार्टीहरुबाट प्राप्त शुभकामना सन्देशहरु बाचन गरिएका थिए ।

शनिबार शुरु भएको बन्दसत्रमा अन्तर्राष्ट्रिय पार्टीका पाहुनाहरुको शुभकामनापछि केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । ओलीको सम्बोधन गरे लगत्तै पार्टीको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष मण्डलको घोषणा गरिएको छ ।

अध्यक्ष मण्डलले नै बन्दसत्रको बाँकी कार्यक्रम सञ्चालन गर्दैछ ।

चितवनको सौराहामा शुक्रबार महाधिवेशनको उद्घाटन गरिएको थियो ।

बन्दसत्रका थप तस्बीरहरु

प्रतिक्रिया