शुक्रबार, वैशाख ७, २०८१

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ आफन्तको दुर्घटनामा मृत्यु

मेरोन्यूज २०७८ मंसिर १ गते १५:३१

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक दुर्घटनामा मृत्यु भएको छ । बिहारको लखीसरायमा भएको एक सडक दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना मंगलबार भएको हो । सुमोमा सवार राजपुतका आफन्तहरुको गाडी टकसँग जोडले ठोकिन पुगेको थियो ।

प्रतिक्रिया