शनिबार, वैशाख १५, २०८१

प्रधानन्यायाधीशको राजिनामा माग गदै विवेकशील साझा पार्टीकाे प्रदर्शन (तस्बिरमा)

जुली गिरी २०७८ कार्तिक १० गते १७:३१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनाको माग गदै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ । बुधबार माइतिघरमा न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि भन्दै विवेकशीलले प्रदर्शन गरेको हो । उनीहरुले प्रधानन्यायाधीशको राजिनामा र नेताहरु न्यायालयमा हस्तक्षेप नगर लगायतका उनीहरुले नारा लगाएका थिए । बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी दलहरुलाई प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन आग्रह गरेको थियो ।
थप तस्बिरमा हेरौं

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया