मंगलबार, वैशाख ११, २०८१

प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न न्यायाधीशहरूको आग्रह

मेरोन्यूज २०७८ कार्तिक ९ गते १२:३९

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूबीचको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ ।

प्रधानन्यायाधीशसँग छलफल गरेर बाहिर निस्केका न्यायाधीशहरु पुन आन्तरिक छलफल गर्दैछन् । उनीहरूले आजको इजलासमा भाग नलिने जनाएको छ । तर प्रधानन्यायाधीशसँगको छलफलमा सहभागी एक न्यायाधीश भने इजलासमा गएको बताइएको छ ।

प्रतिक्रिया