शुक्रबार, चैत १६, २०८०

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

मेरोन्यूज २०७८ कार्तिक ९ गते ११:५०

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने“ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ । ”

प्रतिक्रिया