सोमबार, जेठ ७, २०८१

एमालेको स्थायी कमिटी बैठक सुरु (फोटोफिचर)

जुली गिरी २०७८ कार्तिक ४ गते १६:०६

काठमाडौँ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ ।

Advertisement

बैठकमा मुख्यतह विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने छ ।

हालै भएको अविरल वर्षाले भएको जनधनको क्षति तथा राहतका बारेमा समेत छलफल हुने भएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया