बिहीबार, वैशाख १३, २०८१

नेपाललाई ३-० ले पराजित गर्दै भारत साफ च्याम्पियनसिपको बन्यो बिजेता

मेरोन्यूज २०७८ असोज ३० गते २२:४१

काठमाडौं । साफ फुटबलको फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत साफ च्याम्पियनसिपको विजेता बनेको छ । भारत ले आठ पटक बिजेता बन्ने मौका पायो । नेपाल भारत सग पराजित बनेको हो ।

प्रतिक्रिया