शुक्रबार, वैशाख १४, २०८१

साफ च्याम्पियनसिफको फाइनल खेल : नेपाल विरुद्ध भारतको २-० को अग्रता

मेरोन्यूज २०७८ असोज ३० गते २२:१२

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० ले अग्रता कायम गरेको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारत हाबी भएको हो । भारत्ले दुई मिनेटमा २ गोल गरेर अग्रता कायम गरेको हो । खेलको ४९ र ५० औ मिनेटमा भारतले नेपाल माथि गोल गरेको हो ।

यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया