बिहीबार, वैशाख १३, २०८१

दशैंको दिन भरिलो निधार गह्रुंगो मन लिएर विदेशीनेहरु (तस्बिरमा हेर्नुहोस्)

जुली गिरी २०७८ असोज २९ गते १९:१७

काठमाडौं । आज विजया दशमी अर्थात टीका ग्रहण गर्ने दिन । आजको दिन खुसीयालीका साथ टीकाका साथै आशीर्वाद समेत ग्रहण गर्ने गरिन्छ तर आजकै दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रातो टीकाले भरिभराऊ तर गह्रुंगो मन लिएर अध्ययन र वैदेशिक रोजगारीका लागि आफ्नो देश छाड्नेहरुको घुँईचो थियो । हेर्नुहाेस् तस्बिरहरु

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया