शनिबार, वैशाख ८, २०८१

चिनिया राजदुतले यसरी मनाईन दशैँ

मेरोन्यूज २०७८ असोज २९ गते १३:५०

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी पनि दशै मनाएकी छिन् । उन दशैँको टिकामा सहभागी भएकी छिन् ।

उहाँले दुतावासका कर्मचारीहरुलाई आज टिका लगाईदिए । दुतावासको फेसबुकपेजमा जमरा र टिकाको थाली तथा राजदुत यान्छीले टिका लगाईदिँदै गरेको तस्बिरहरु सार्वजनिक गरीएका छन् ।

तस्बिर सहित सामाजिक सञ्जाल फेसबुक पेजमा लेखिएको छ , ‘बडा दशैंको उपलक्षमा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुस्वास्थ्य,सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्नुहुन्छ ।’

प्रतिक्रिया