शनिबार, वैशाख १५, २०८१

चकमन्न काठमाडौं (तस्वीरसहित)

जुली गिरी २०७८ असोज २८ गते १५:०७

काठमाडौं । भोलिको विजयादशमीको अवसरमा आफन्त परिवारसँग दशैं मनाउनका लागि काठमाडौंबाट यसपटक लाखौं मानिसहरु काठमाडौंबाट वाहिरिएका छन् । प्रहरीको रिपोर्टलाई नै आधार मान्ने हो भने पनि करिव १० लाख मानिसहरु काठमाडौंबाट दशैं मनाउनका लागि काठमाडौ छोडेर आ आफनो घर पुगेका छन् ।

फुलपातीका दिन देखि नै काठमाडौं चकमन्न छ । सुनसान देखिएको छ । नीजि सवारी साधानहरु फाटटफुट मात्र सञ्चालनमा छ । सधैजसो भीडभाड हुने शहर सुनसान जस्तै बन्न पुगेको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया