मंगलबार, वैशाख ४, २०८१

पलाञ्चोक भगवतीमा पूजा गर्न काभ्रे जाँदै राष्ट्रपति

मेरोन्यूज २०७८ असोज २७ गते १०:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया