बिहीबार, वैशाख १३, २०८१

प्रशासन सेवातर्फ १२ सहसचिवको बढुवा सिफारिस (सूचीसहित)

मेरोन्यूज २०७८ असोज २४ गते १९:१२

काठमाडौँ । लोकसेवा आयोगले प्रशासन सेवातर्फका १२ जना सहसचिवहरूको बढुवा सिफारिस गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सहसचिवहरूको बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया