आइतबार, जेठ ६, २०८१

थप ८०५ जनामा कोरोना पुष्टि, ९११ जना संक्रमण मुक्त

मेरोन्यूज २०७८ असोज २१ गते १७:४१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ ।

Advertisement

यस्तै, आजै देशभर ९ सय ११ जना कोरोनाबाट निको भएर फर्किएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमित संख्या १५ हजार ९४२ जना रहेका छन् ।

प्रतिक्रिया