शुक्रबार, चैत १६, २०८०

कर्मचारीले तलब नपाएको गुनासो

मेरोन्यूज २०७८ असोज १२ गते १४:२१

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् ।

संघीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।

शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

प्रतिक्रिया