बुधबार, वैशाख १२, २०८१

जर्मनीमा सत्तारुढ दल अब विपक्षी बेञ्जमा

मेरोन्यूज २०७८ असोज ११ गते १८:११

काठमाडौँ । जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू सीएसयू गठबन्धन अब विपक्षी बेञ्चमा पुग्ने बताएका छन् ।

रूढीवादीहरूको विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमत मात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पाएको बताएका छन् ।

वर्तमान सरकारका अर्थमन्त्रीसमेत रहेका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न नमिल्ने बताउँदै तुरुन्त प्रतिपक्षमा जानु पर्ने बताए ।

प्रतिक्रिया