बिहीबार, वैशाख १३, २०८१

इजरायल जाने सहायक कामदार सिफारिस (सूचीसहित)

मेरोन्यूज २०७८ असोज १० गते १०:२७

काठमाडौँ । नेपाल सरकारले इजरायल पठाउने नेपाली सहायक कामदार सिफारिस गरेको छ । सरकारले आइतबार नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायल पठाउन सहायक कामदार छनौट गरेको हो ।

एक हजार ८ सय ३ जनामध्ये १६०० जना छनौट गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया