शनिबार, वैशाख १५, २०८१

देशका केही स्थानमा वर्षाको सम्भावना

मेरोन्यूज २०७८ असोज ९ गते ७:१०

काठमाडौँ । देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

प्रतिक्रिया