शुक्रबार, वैशाख ७, २०८१

प्रदीप ज्ञवालीलाई विपद न्यूनिकरणसम्बन्धी राष्ट्रिय पुरस्कार

मेरोन्यूज २०७८ असोज १ गते ११:३२


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली विपद न्यूनिकरणसम्बन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. ज्ञवालीलाई २५ हजार राशीको पुरस्कारबाट सम्मान गरेको हो ।

प्रतिक्रिया