शनिबार, जेठ ५, २०८१

जनयुद्धमा विस्थापित शिक्षकलाई पुर्नबहाली गर्न माग (भिडियोसहित)

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य महेश कुमार महराले १० वर्षे सशस्त्र युद्धका क्रममा सेवाबाट विस्थापित भएका शिक्षकलाई पुर्नबहाली गर्न सरकारसँग माग गरेका छन् । आइतबारको बैठकमा बोल्दै उनले स्थायी जागिर गुमाएका शिक्षकहरूलाई पुर्नबहाली गर्न सरकार समक्ष माग गरेका हुन् ।

Advertisement

प्रतिक्रिया