शुक्रबार, वैशाख ७, २०८१

थप ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन २१ गते १६:४५


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार४०८ जनामा गरिएको परीक्षणमा ३ हजार ९३८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा २ हजार १२ जनामा कोरोना निको भएका छन् ।

२४ घण्टामै ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया